अर्जुनधारामा आरएण्डआर डाइग्नोष्टिक सञ्चालनमा
बिर्तामोड । झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आरएण्डआर डाइग्नोष्टिक एन्ड पोलिक्लिनिक सेन्टरले एउटै छातामुनि विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त पोलिक्लिनिकले मानव शरीरमा हुने विभिन्न जटिल रोगको स्वास्थ्य सेवा उपलब्ध गराउने ...