बिएण्डसीमा पोष्ट कोभिडका बिरामीको प्याकेजमा उपचार
बिर्तामोड । कोभिड निको भएका पोष्ट कोभिडका विरामीहरुमा देखिने समस्याका लागि बिएण्डसी हस्पिटलले प्याकेजमा उपचार सेवा शुरु गरेको छ । कोभिड निको भएपछि धेरै जनालाई पोष्ट कोभिड भएपछि पोष्ट कोभिड वार्ड संचालन गर्दै आएको बिएण्डसीले मंगलबारदेखि पोष्ट कोभिड प्याकेज शुरु ...