दमकका ७१ सहित झापामा थप २१२ जना संक्रमित, ५ को मृत्यु
बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १०१ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ७१ जना छन् । जसमा ३५ जना महिला छन् ...