निःशूल्क पीसीआर परीक्षणमा ११६ मध्ये ५१ जना पोजेटिभ
अर्जुनधारा । झापा अर्जुनधारा १० का अध्यक्ष बलदेवसिंह गोम्देनको पहलमा गरिएको निःशूल्क पीसीआर परीक्षणका क्रममा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । १० नम्बर वडा कार्यालयमा आइतबार ११६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । ९, १० र ...