झापामा थप २७६ मा संक्रमण पुष्टि, १५६ जना निको
बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ११५ जना महिला छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ५४ जना छन् । त्यहाँ २३ महिलासहित ५४ जनामा संक्रमण पुष्टि ...