थप ३७५० जनामा संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

न्यूज सञ्जाल २८ जेष्ठ २०७८, शुक्रबार १७:४८

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म ...

६ महिनाभित्र कोरोनाको तेस्रो लहर, सबै उमेर समूह संक्रमणको जोखिममा

न्यूज सञ्जाल २८ जेष्ठ २०७८, शुक्रबार ०९:०९

काठमाडौँ । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने ...

अर्जुनधारालाई अन्तर्राष्ट्रिय झापाली समाजको स्वास्थ्य सामग्री

न्यूज सञ्जाल २८ जेष्ठ २०७८, शुक्रबार ०८:२८

अर्जुनधारा । अन्तराष्ट्रिय झापाली समाजले झापाको अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । समाजले बिहीबार एक अनौपचारिक कार्यक्रममा नगरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलले नगर प्रमुख हरिकुमार राना तथा उपप्रमुख कमला खतिवडालाई ...

झापामा दैनिक निकाे हुने बढे, बिहीबार संक्रमितभन्दा निको हुने दोब्बर

न्यूज सञ्जाल २७ जेष्ठ २०७८, बिहीबार २०:३७

बिर्तामोड । झापामा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणभन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । लगातार चार दिनदेखि निकाे हुनेकाे संख्यामा बृद्धि भइरहेकाे हाे । स्वास्थ्य कार्यालय झापाको बिहीबारको रिपोर्टअनुसार पीसीआर र एन्टिजेन विधिबाट १०५ जनामा संक्रमण पुष्टि भएको ...

२४ घण्टामा ३७४९ जनामा कोरोना सङ्क्रमण, ५२९३ जना निको

न्यूज सञ्जाल २७ जेष्ठ २०७८, बिहीबार १८:५३

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ ...

बुधबार झापामा संक्रमितभन्दा निको हुने बढी

न्यूज सञ्जाल २६ जेष्ठ २०७८, बुधबार २०:११

बिर्तामोड । पछिल्लो समय झापामा कोरोना भाइरस संक्रमण हुने व्यक्तिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार २०४ जना निको भए भने १७९ जनामा संक्रमण पुष्टि भयो । स्वास्थ्य कार्यालय झापाका अनुसार यो सँगै झापामा कोरोनालाई जितेर घर फर्किनेको ...

आज ४३४४ संक्रमित थपिए, ५७६८ संक्रमणमुक्त

न्यूज सञ्जाल २६ जेष्ठ २०७८, बुधबार १८:२३

काठमाण्डौ । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार ...

झापामा कोरोना खोप लगाउनेको भीड, आधामात्रै खोप !

न्यूज सञ्जाल २६ जेष्ठ २०७८, बुधबार १७:५३

झापा । झापामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउनेको भीड देखिएको छ । आवश्यकताभन्दा थोरै आएपछि झापामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउनेको हानाथाप भएको हो । जिल्ला प्रशासन कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहका जिल्लाका ज्येष्ठ नागरिकहरुका लागि २६ हजार ...

चिनियाँ भेरोसेल खोप आजदेखि झापामा

न्यूज सञ्जाल २६ जेष्ठ २०७८, बुधबार ०८:२५

झापा । झापामा आजदेखि दुई दिनसम्म कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ । झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य ...

जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

न्यूज सञ्जाल २६ जेष्ठ २०७८, बुधबार ०७:४४

काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। जर्मनीले नेपाललाई पठाएको स्वास्थ्य सामग्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। मंगलबार सो स्वास्थ्य सामग्री नेपालका लागि ...

1 33 34 35 36 37 102
×