२४ घण्टामा १६६९ जनामा संक्रमण पुष्टि, ५६९९ निको
काठमाडौँ । बितेको २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको ...