कोरोनाबाट मेचीनगरकी ३४ वर्षिया महिलाको मृत्यु
झापा । कोरोना संक्रमणबाट झापा मेचीनगरकी एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं ७ की ३४ वर्षिया बिना सेन्चुरीको गएराति १२ बजेर २० मिनेटमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई कात्तिक १७ गते कोरोना ...