नेपालमा थपिए २ हजार १०३ जना कोरोना संक्रमित
काठमाडौँ । नेपालमा २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै नेपालमा ...