नेपालमा ७४ दशमलव १ प्रतिशत कोरोनामुक्त
काठमाण्डौ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा ...