मेचीनगरका ४ सहित आज ७ जनामा कोरोना संक्रमण पुष्टि
झापा । मेची प्रादेशिक प्रयोगशाला भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१८ जनाको पिसिआर परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित हुनेहरु मेचीनगरका ४ जना रहेका छन् । त्यस्तै एक ...