झापामा कोरोनाले एकै परिवारका दाजुभाइको मृत्यु
झिलझिले । कोरोना संक्रमणका कारण झापाको शिवसताक्षी नगरपालिकास्थित एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-२ का चूडामणि भट्टराईका दुई छोरा दताराम र योगेश्वरको मृत्यु भएको हो । भट्टराई परिवारका जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ...