झापामा डेंगी संक्रमितको संख्या १ हजार ७७३ पुग्यो
झापा । साउन महिनायता चार जनाको मृत्यु भइसकेको डेंगी रोगको संक्रमण झापामा बढ्दो छ । दिन प्रतिदिन डेंगीका विरामीहरु थपिदै गएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार हिजो भदौ १५ गतृसम्म झापामा डेंगी संक्रमितको संख्या १ हजार ७७३ पुगेको ...