एभोकाडो सेवनका प्रमुख ६ फाइदाहरु
एजेन्सी । एभोकाडो आजभोलि बजारमा सहजै पाइन्छ। एभोकाडो खानेहरु पनि बढ्दो छन्। मिठो पनि हुने अनि अन्य परिकारसंग पनि मिसाउन सकिने भएकाले एभोकाडोको प्रयोग बढेको हो। एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदा पनि टन्नै छन्। यी हुन मुख्य फाइदाः १. मुटु ...