बिर्तामोडका ९ सहित आज झापामा थपिए २४ जना संक्रमित

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार १७:२७

झापा । बितेको २४ घण्टामा झापामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा १९ जना पुरुष र ५ जना महिला रहेका छन् । सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ९ जना रहेका छन् । उनीहरु सबै पुरुष हुन् । उनीहरुको ...

कोरोनाबाट थप १५ संक्रमितको मृत्यु

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार १६:४१

झापा । नेपालमा बुधबार थप १५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा थप १५ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ...

आज एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार १६:३६

काठमाडौँ । नेपालमा बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १४ हजार २०९ जनाको परीक्षणमा थप एकै दिन ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

झापामा कोरोनाबाट २ महिने शिशुको मृत्यु

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार ०९:३६

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए । तर, त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट ...

जिसस झापा प्रमुख पोर्तेललाई संक्रमण पुष्टि

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार ०९:१३

झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिसस प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका थिए । त्यसको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो ।विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी ...

शुक्रबारसम्म भद्रपुर नगरपालिका कार्यालय बन्द

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार ०८:३७

झापा । जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण फैलिएपछि झापाको पुरानो नगरपालिका भद्रपुरले आफ्नो सेवा बन्द गरेको छ । नगरपालिकाले मंगलबार साँझ एक सूचना जारी गरी बुधबारदेखि असोज २३ गतेसम्म सरसफाइ र अत्याबश्यक स्वास्थ्यबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको ...

विश्वमा संक्रमितको संख्या तीन करोड ६० लाख नाघ्यो

न्यूज सञ्जाल २१ आश्विन २०७७, बुधबार ०८:२६

झापा । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ६० लाखबाट उकालो लागेको छ । एकै दिन तीन लाख पाँच हजार १७ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ६० लाख २६ हजार चार सय पाँच पुगेको हो । ...

‘सुकेटार-बिर्तामोड’ साइकल यात्री टोलीलाई सम्मान

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १८:११

बिर्तामोड । ‘साइकल कुदाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ साइकल राइडरहरुको एक समूहले ताप्लेजुङबाट झापासम्मको यात्रा पूरा गरेको छ । चार दिनअघि ताप्लेजुङकाे सुकेटारबाट यात्रा सुरू भएकाे थियाे । ताप्लेजुङको सुकेटरबाट सुरु भएको यात्रा चौँथो दिन बिर्तामोडमा आएर टुंगिएको छ ...

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १८:००

झापा । हास्य कलाकार हरिवंश आचार्यले आफू र श्रीमती रमिलालाई कोरोना भाइरस संक्रमण भएको खुलाएका छन् । सामान्य लक्षण देखा परेपछि पीसीआर परीक्षणका लागि हिजो स्वाब संकलन गराएको कलाकार आचार्यले अफिसियल पेज हरिवंश आचार्यमार्फत जानकारी दिँदै आज रिपोर्ट पोजेटिभ आएको ...

प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १७:३४

विराटनगर । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी मोरंगमा २१० जना रहेका छन् भने सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा ...

1 85 86 87 88 89 101
×