अर्जुनधारा नगरपालिकाले ४ जिपिए ल्याउने विद्यार्थीलाई निशूल्क पढाउने
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आसन्न एसइइ परीक्षामा ४ जिपिए अंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षा निशूल्क उपलब्ध गराउने भएको छ । नगरकै शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न नगरपालिकाले योजना ल्याएको नगर प्रमुख बलदेवसिंह ...