दमकमा टिपरको ठक्करबाट चुलाचुलीका जनम र प्रवेशको मृत्यु
झापा । झापाको दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिकाका युवा रहेका छन् । प्रहरीका अनुसार आज दिउँसो ३ः३० बजे दमक १ बरगाछीस्थित भित्री सडकखण्डमा रामचोकतर्फ जाँदै गरेको मे. १ ख २८८४ नम्बरको ...