झापामा भेटिएको शव इलाम गोदकका बृद्ध भएकाे पुष्टि
झापा । झापाको कन्काई नगरपालिका ४ कोटीहोमस्थित कनकाई माई खोलाको किनारमा आइतबार फेला परेको शवको पहिचान खुलेको छ । माई खोलाको किनारमा करिब ६०-६५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उक्त शव ...