राजनीतिक ‘इगो’ साँधेर आक्रमण नगर्न नगरप्रमुख गोम्देनको आग्रह
झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले व्यक्तिगत र राजनीतिक इगोले संघसंस्थामाथि आक्रमण नगर्न आग्रह गरेका छन् । अर्जुनधारा २ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारणसभाको उद्घाटनका क्रममा नगर प्रमुख गोम्देनले समाजमा राम्रो काम गरिरहेका ...