झापामा वर्षाले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
झापा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । एसियन राजमार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो । काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक ...