पूर्वमा हल्कादेखि मध्यम वर्षा हुने

न्यूज सञ्जाल २२ जेष्ठ २०८२, बुधबार ०९:३४

झापा । कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वमा सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ ...

यातायात व्यवसायीको आन्दोलन स्थगित

न्यूज सञ्जाल २१ जेष्ठ २०८२, मंगलवार २१:३७

काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यसको पुष्टि गरेका ...

दमकमा श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने सप्तरीका दिलिप पक्राउ

न्यूज सञ्जाल २१ जेष्ठ २०८२, मंगलवार ०८:५०

झापा । सप्तरी घर भइ दमकमा डेरा बस्दै आएका दिलिपकुमार मरिक डोम श्रीमतीलाई विष खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेका छन् ।   सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर २ घर भएका डोम झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित सुम्निमा ...

झापामा फेरि जंगली हात्ती मृत फेला

न्यूज सञ्जाल २१ जेष्ठ २०८२, मंगलवार ०८:२७

झापा । बुद्धशान्ति ५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको दुई सातापछि झापामा फेरि अर्को जंगली हात्ती मरेको छ ।   गएराति कमल गाउँपालिका वडा नम्बर ३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर जंगली हात्ती ...

शनिश्चरे बहुमुखी क्याम्पसमा विद्यार्थीलाई स्वागत तथा विदाई

न्यूज सञ्जाल २१ जेष्ठ २०८२, मंगलवार ०८:११

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा अध्ययनगरत विद्यार्थीलाई सोमबार एकसाथ विदाइ तथा स्वागत कार्यक्रम गरेको छ ।   स्वतन्त्र विद्यार्थी युनियन एवम् अतिरिक्त क्रियाक्लाप समितिको आयोजनामा भएको सोही कार्यक्रममा नृत्य प्रतियोगितासमेत भएको थियो । युनियनका सभापति विशाल थापाको ...

झापामा एक लाख नक्कली नोटसहित तेह्रथुमका गणेश भारती पक्राउ

न्यूज सञ्जाल २० जेष्ठ २०८२, सोमबार २०:४३

झापा । झापाको काँकरभिट्टाबाट एक लाख नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका ६ ओयाक्जुङका गणेश भारती रहेका छन् ।   गएराति ९ बजे मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको नेपाल बैंक अगाडिबाट २८ वर्षीय ...

ट्रकको ठक्करबाट घाइते बुद्धशान्तिकी आकृतिको मृत्यु

न्यूज सञ्जाल १९ जेष्ठ २०८२, आईतवार २२:०७

झापा । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट घाइते एक युवतीको मृत्यु भएको छ । जेठ १३ गते ट्रकको ठक्करबाट घाइते भएकी आकृति दनुवारको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।   मेचीनगर १४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै ...

साहित्यकार गणेश रसिकको निधन

न्यूज सञ्जाल १९ जेष्ठ २०८२, आईतवार २०:३८

झापा । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ। उनी ५ वर्षदेखि प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए।   उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिए। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको उपचार ...

अर्जुनधारामा उभौली धुमधाम, साकेला सिली प्रदर्शन

न्यूज सञ्जाल १९ जेष्ठ २०८२, आईतवार ०८:३४

शनिश्चरे । किरातीहरुको महान चाड उभौली पर्व झापाको अर्जुनधारामा शनिबार धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा उभौली मनाइएको हो ।   अर्जुनधारा ९ स्थित नमूना सामुदायिक वनमा रहेको साकेला थान परिसरमा विधिपूर्वक पूजाआजा गरेर ...

मौसमः पूर्वका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

न्यूज सञ्जाल १९ जेष्ठ २०८२, आईतवार ०८:१०

झापा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसो कोशी, मधेस, बागमती र ...

1 42 43 44 45 46 746
×