फर्केर हेर्दा अर्जुनधारा जेसीज २०२४
शनिश्चरे (झापा) । अर्जुनधारा जेसीज वर्ष २०२४ को कार्यसमितिले आफ्नो एकवर्षे कार्यकालमा ४१ वटा कार्यक्रम गर्न सफल भएको जनाएको छ । जसमा अनुभव साटासाटदेखि सामाजिक कार्यहरु रहेका छन् । सन् २०२४ का लागि बसन्त बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन ...