पत्रकार विष्णु सुब्बालाई डिकमान विरही स्मृति पुरस्कार
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार यसवर्ष झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई प्रदान गरिने भएको छ । अग्रज पत्रकार स्व डिकमान विरहीको स्मृतिमा फोनिजले ...