ओलीद्वारा दमक भ्यू टावरको उद्घाटन
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाको दमक नगरपालिका ३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । यो टावर ओलीकै निर्वाचन क्षेत्रमा पर्ने दमकमा निर्माण गरिएको हो । २०७६ सालमा ओलीले दोस्रो कार्यकालका क्रममा यस ...