आगो लागेर घाइते भएकी बृद्धा न्यौपानेकी निधन
झापा । दश दिनअघि आगलागीमा परी घाइते भएकी बिर्तामोडकी ८५ वर्षीया पुष्पलता न्यौपानेको निधन भएको छ । उनी बिताृमोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमा हुन् । उनको उपचारका क्रममा गएराति ९ः४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा निधन ...