जलेश्वरको झोला बनाउने तालिम सम्पन्न
अर्जुनधारा । जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सञ्चालित आठ दिवसीय कपडाको झोला बनाउने तालिम बिहीबार सम्पन्न भएको छ । केन्द्रकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य हिमा विष्टले गरेकी थिइन् ...