राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुनधारालाई
झापा । १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अजुनधाराले ११ स्वर्ण पदकसहित उपाधि रक्षा गरेको हो । झापाको कनकाई नगरपालिकाको विभिन्न विद्यालयहरुमा भएको प्रतियोगितामा अर्जुनधाराले एक्लेथिक्समा मात्रै ७ वटा स्वर्ण पदक जितेको छ । ...