सइ कालिदासको पहलमा ट्राफिक डमी राँखिँदै
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा भन्नेबित्तिकै सबैले सोध्ने नाम हो ? ट्राफिक प्रहरी नायव निरीक्षक कालिदास रेग्मी । लामो समयदेखि ट्राफिक प्रहरी कार्यालय झापामा सक्रिय रुपमा रहेका प्रहरी नायब निरीक्षक कालिदास रेग्मी सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम ...