मन्त्री आङ्बोले भने, ‘सत्यतथ्य चाँडै खुल्छ’
दमक । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथर जिल्लामा भएको हत्या काण्डको सत्यतथ्य चाँडै सार्वजनिक हुने वताएका छन् । पाँचथरको आरुबोटे हत्याकाण्डमा घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक ...