लीलामाया खड्का फाउण्डेशनद्वारा ४९६ विद्यार्थीलाई न्यानो कपडा (तस्वीरसहित)

न्यूज सञ्जाल २१ पुष २०८१, आईतवार १९:४९

बिर्तामोड । झापा बिर्तामोड २ को लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी १ मा रहेको अमृत माविका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।   गरिव तथा विपन्न ४९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको फाउन्डेशनकी संरक्षक शिखा खड्का गणेशले ...

देवी माविको वार्षिकोत्सवमा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान

न्यूज सञ्जाल १९ पुष २०८१, शुक्रबार १७:०६

बिर्तामोड । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड ५ का दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको ६२औँ वार्षिकोत्सवको अवसरमा आज सम्मान ...

प्याब्सन अर्जुनधाराद्वारा शिक्षासेवी खड्का सम्मानित

न्यूज सञ्जाल २६ मंसिर २०८१, बुधबार १७:२३

शनिश्चरे । निजी तथा अवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले शिक्षासेवी गीताराज खड्का (हरि)लाई सम्मान गरेको छ । उनी झापाको अर्जुनधारा ५ स्थित होली बेसिल इङलिस बोर्डिङ स्कूलका संस्थापक एवम् वडाध्यक्ष हुन् ।   प्याब्सन झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा ...

अर्जुनधारामा प्याब्सनको पाँचदिने सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुने

न्यूज सञ्जाल २५ मंसिर २०८१, मंगलवार १५:०९

शनिश्चरे । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापाको आयोजना र अर्जुनधाराको सञ्चालनमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुने भएको छ ।   प्रत्येक वर्ष हुने सांस्कृतिक कार्यक्रम मंसिर २६ र २७ गते हुनेछ भने खेलकुदतर्फ २८, २९ र ३० ...

प्याव्सन अर्जुनधाराको अध्यक्षमा बालगोपाल गौतम निर्वाचित

न्यूज सञ्जाल ९ मंसिर २०८१, आईतवार १७:३६

शनिश्चरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) अर्जुनधाराको अध्यक्षमा बालगोपाल गौतम निर्वाचित भएका छन् । आज सम्पन्न प्याव्सनको तेस्रो पालिका अधिवेशनले गौतमलाई अध्यक्षमा निर्वाचित गरेको हो ।   अर्जुनधारा ८ नम्बर वडाका अध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको ...

झापाका शिक्षासेवी तथा साहित्यकार सरोज ओलीको निधन

न्यूज सञ्जाल १६ कार्तिक २०८१, शुक्रबार १८:१२

शनिश्चरे । झापाका पुराना शिक्षासेवी तथा साहित्यकार सरोज ओलीको निधन भएको छ । उनकाे आज दिउँसो ३ः५७ बजे अर्जुनधारा ८ स्थित निजी निवासमा निधन भएको हो ।   विसं. १९९८ सालमा आठराराईको होडास्थित गैरीघरमा जन्मिएका ओलीले झापाको दोस्रो पुरानाे हाइस्कुल ...

जंगली हात्तीले जयपुर बोर्डिङको भवन भत्कायो

न्यूज सञ्जाल ३० आश्विन २०८१, बुधबार ०७:३६

बुधबारे । मंगलबार राति आएको जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ।   गएराति चार-पाँच वटाको समूहमा आएको जंगली हात्तीको हुलले विद्यालय भवन भत्काएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।   राति ...

शनिश्चरे बहुमुखी क्याम्पसको स्थापना दिवसमा विद्यार्थी पुरस्कृत

न्यूज सञ्जाल १५ आश्विन २०८१, मंगलवार १९:११

शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसका लागि बस उपलब्ध भइसकेको जानकारी दिएका छन् ।   अर्जुनधारा ७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पस नगरको एकमात्र बहुमुखी क्याम्पस हो । आज आयोजित ११औं साधारणसभा तथा १८औं स्थापना ...

बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएसका लागि ५० सिट

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार ०६:४८

झापा । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।   आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। झापाका व्यवसायी दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बिएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट ...

प्याब्सन अर्जुनधाराको अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

न्यूज सञ्जाल १४ भाद्र २०८१, शुक्रबार २०:०६

शनिश्चरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अर्जुनधारा झापाको आयोजनामा आज अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।   अर्जुनधारा ४ स्थित सूर्यज्योति इङलिस बोर्डिङ स्कुलमा आयोजित प्रतियोगितामा आधारभूत र माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ, श्रुति लेखन, निबन्ध, चित्रकला, ...

1 3 4 5 6 7 53
×