खानेकुरालाई प्रकृतिमैत्री बनाउन सचेतना
अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–७स्थित महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था लि.को आयोजनामा “आमा र माटोको स्वास्थ्य सुधार भान्सा नै औषधालय” अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । प्रकृती र संस्कृतीलाई स्वास्थ्य बनाउँदै खानेकुरालाई प्रकृतीमैत्री बनाउन सचेतना जगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको ...