अब भान्सा नै औषधाल सम्बन्धी सचेतना
अर्जुनधारा । “आमा र माटोको स्वास्थ्य सुधार अभियान” अन्तर्गत वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण मञ्च अर्जुनधारा नगर समितिले सोमबार भान्सा नै औषधालयसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष खेम दाहालको अध्यक्षतामा अर्जुनधारा–९स्थित मिलन गजुरमुखी महिला तथा बालबालिका ...