शनिश्चरे क्याम्पसमा विद्यार्थीलाई स्वागत तथा विदाई
शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाको एकमात्र बहुमुखी क्याम्पस शनिश्चरेमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शनिश्चरे बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा शुक्रबार स्वागत कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा स्नातक तह पूरा गरेका विद्यार्थीलाई विदाइ ...