अर्जुनधारामा माघ १० देखि राष्ट्रपति रनिङ शिल्ड
शनिश्चरे । यही माघ १० गतेदेखि १२ गतेसम्म अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यसवर्ष अर्जुनधारा नगरमा भव्यरुपमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् नगर प्रमुख बलदेवसिंह ...