शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा, ७० लाख विद्यार्थीको पढाइ बिथोलियो
झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता बहिस्कार गरी शिक्षकहरुले आजदेखि देशभरका विद्यालय बन्द गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर्नासाथ शिक्षकहरूले पठनपाठन नै अवरुद्ध ...