फ्रान्स नकआउट चरणमा, अर्जेन्टिनाको पहिलो जित
झापा (एजेन्सी) । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले हराएको हो । लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । फ्रान्सको जितमा एमबाप्पेले ...