भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिदा ७ जनाको मृत्यु
एजेन्सीँ । भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको ज्यान गएको छ । अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका थिए । लिफ्ट चुँडिदा तल खसेका उनीहरुमध्ये सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यम ...