दुर्गा प्रसाईले गरे दुवईमा अलपत्र घाइते महिलाको उद्धार
बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दुबईमा सडक दुर्घटनामा परी घाइते भइ कोमामा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरेका छन् । रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भइ अलपत्र परेकी ४२ वर्षीया जानकी थापामगरको प्रसाईँले निजी खर्चमै उद्धार ...