अन्तर्राष्ट्रिय उडान सुरुः पहिलो उडान नारिताका लागि
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको अन्तर्राष्ट्रिय उडान पाँच महिनापछि मंगलबार रातिबाट नियमित सुरु भएको छ । सरकारले गत भदौ ४ गते स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै उडान सुरु गर्ने निर्णय गरेपछि व्यावसायिक रुपमा ...