कोमामा छन् किम जोङ उन, बहिनीले सत्ता सम्हाल्ने !
झापा (एजेन्सी) । उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एकपटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् । वास्तवमा पछिल्लो केही ...