विश्वभर सवा २ करोडभन्दा बढीलाई कोरोना संक्रमण
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै ...