विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा कोरोना संक्रमण
काठमाडौं । विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ ...