कोरोनाले एकै दिन विश्वभर २ लाख २२ हजार संक्रमित, ५ हजार ४०४ को मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ४०४ को मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ४०४ जनाको पछिल्लो २४ घण्टामा ...