झापामा थपिए १ लाख ३६ हजार मतदाता

न्यूज सञ्जाल ५ बैशाख २०७९, सोमबार ०७:५०

बिर्तामोड । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय झापाले समेत निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक झापामा एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् ।   जिल्ला निर्वाचन ...

प्रदेश १ को झापामा ‘सुरक्षा थ्रेट’ बढी !

न्यूज सञ्जाल २ बैशाख २०७९, शुक्रबार १९:०६

झापा । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदानस्थल ‘अति समवेदनशील’ रहेको सुरक्षा निकायको विश्लेषण छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ ।   सो वर्गीकरण अनुसार ...

अब ९५औं दिनमा स्थानीय तह निर्वाचन

न्यूज सञ्जाल २५ माघ २०७८, मंगलवार ०८:३७

काठमाडौँ । सरकारको निर्णय पर्खेर बसेको निर्वाचन आयोगले तोकिएको समयमा एकै चरणमा ७ सय ५३ स्थानीय तहमा निर्वाचन गराउन तयारी थालेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९ वैशाख ३० मा मिति तोकेपछि आयोग निर्वाचनको तयारीमा जुटेको हो । मतदाता नामावली अद्यावधिक, निर्वाचन ...

प्रदेश सरकारद्वारा गिरीबन्धुको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर गर्न माग

न्यूज सञ्जाल २३ माघ २०७८, आईतवार २०:२४

झापा । प्रदेश १ सरकार मन्त्रिपरिषदको बैठकले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जग्गा स्थानान्तरण र सट्टापट्टा गर्ने निर्णय बदर गर्न संघीय सरकारसँग माग गरेको छ ।   उक्त जग्गासम्बन्धी निर्णय यसअघि केपी ओली नेतृत्वको संघीय सरकारले गरेको थियो । हदबन्दीभन्दा ...

प्रदेश १ मा झापाका गोपाल बस्नेत विजयी

न्यूज सञ्जाल १२ माघ २०७८, बुधबार १८:१७

विराटनगर । प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी भएका छन् । उनी झापा बिर्तामोडका हुन् ।   निर्वाचनमा नेकपा एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतको मत बराबरी आएको थियो । बुधबार साँझ सम्पन्न मत ...

प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर

न्यूज सञ्जाल १२ माघ २०७८, बुधबार १७:४६

विराटनगर । प्रदेश १ को राष्ट्रिय सभा चुनावमा एमालेका गुरु बराल र काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ । दुबै उम्मेदवार बराल र बस्नेतको ४४८८ मत आएको हो ।   बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत ...

काम परेमात्रै घर बाहिर निस्कन धरानका मेयरको अपिल

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार ०९:२०

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड १९)को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीव्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि सचेत र सजग रहन आम नगरवासीमा अपिल गरेका छन् ।   ...

माओवादी नै छैनन्, प्रज्ञा भवन गएर हेर्नुस् त : दुर्गा प्रसाई

न्यूज सञ्जाल १७ पुष २०७८, शनिबार १८:३८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने बताएका छन्।   राजधानीमा आयोजित कार्यक्रममा नेता प्रसाईँले यस्तो बताएका हुन्। उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार)ले पनि प्रधानमन्त्रीको ...

प्रेस युनियनको अक्षयकोषमा ३६ हजार सहयोग

न्यूज सञ्जाल १२ पुष २०७८, सोमबार १८:३९

विर्तामोड । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषका लागि दुईजना पार्टीका नेताबाट ३६ हजार १०५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।   नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी एवं अष्ट्रेलिया जनसम्पर्क समितिको तर्फबाट ...

झापाका बुढाथोकीलाई काँग्रेसमा खसआर्यतर्फ सर्वाधिक मत

न्यूज सञ्जाल ९ पुष २०७८, शुक्रबार ०८:०४

काठमाडौँ । काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकीले सर्वाधिक मत पाए ।   निर्वाचन परिणामअनुसार कांग्रेस सदस्यमा बुढाथोकीले सर्वाधिक २११५ मत पाउँदा गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे ...

1 32 33 34 35 36 63
×