अर्जुनधारामा एमालेका उम्मेद्वार घरदैलोसँगै कोणसभामा
अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनोनयनसँगै घरदैलो तथा जनता भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ । आफ्ना उम्मेद्वारलाई निर्वाचनमा विजयी गराउने ध्येयसहित एमाले अर्जुनधाराले नगरपालिकाका मेयर, उपमेयरका उम्मेद्वारसहित घरदैलो कार्यक्रम गरिरहेको छ । पार्टीले आज अर्जुनधारा ...