मौसमः काेशीसहित चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल २५ श्रावण २०८१, शुक्रबार ०७:४६

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम ...

आज पनि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल २३ श्रावण २०८१, बुधबार ०७:२०

झापा । मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा अहिले पानी रोकिए पनि दिउँसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ...

देशका धेरै ठाउँमा भोलिसम्मै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

न्यूज सञ्जाल २२ श्रावण २०८१, मंगलवार ०८:१३

झापा । देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १५९.४ ...

मौसमः आज रातिदेखि मनसुन थप सक्रिय हुने

न्यूज सञ्जाल २१ श्रावण २०८१, सोमबार ०७:२९

झापा। आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।   काठमाण्डौमा ...

ताप्लेजुङको आङ्खोप केन्द्रविन्दू भएर भूकम्प

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार १८:०६

झापा । ताप्लेजुङको आङ्खोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आइतबार दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आङ्खोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।   यसअघि साउन १३ ...

आजको मौसमः आंशिकदेखि साधारणतया बदली रहने

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार ०८:०५

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का ...

कोशीसहित चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १९ श्रावण २०८१, शनिबार ०८:३७

झापा । आज दिउँसो कोशी प्रदेशको एक-दुई ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको छ । हिजोदेखि धेरै स्थानमा चिसो हावाको बहावका कारण मौसम शितल भएको छ ।   मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक-दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी ...

पूर्वी तराईमा हुरीसहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०७:२७

झापा । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार गण्डकी, कोशी र बागमती प्रदेशका एक, दुई ठाउँमा हल्का पानी परिरहेको छ । आज ...

आज दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०७:५८

झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायःजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताएका छन् ।   मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र ...

आज धेरै स्थानमा भारी वर्षाकाे सम्भावना

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार ०७:३१

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र ...

1 8 9 10 11 12 78
×