भाइटीकाको दिन मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज मौसम बदली भएको छ । साथै, भोलि भाइटीकाको दिन ...