बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को आँकलन
काठमाडौँ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् । ‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ’, जल तथा ...