कोसी अस्पतालको पिसिआर मेसिन बिग्रियो
विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले पीसीआर मेसिनमा केहिदिन यता प्राविधिक समस्या ...