यस्तो छ आजको मौसम
झापा । मुलुकका विभिन्न भागमा आज ९बुधबार० हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना ...